पहिचानवादी मोर्चाको संघीय समिति विस्तार

पहिचानवादी मोर्चाको संघीय समिति विस्तार

पहिचानवादी मोर्चाले संघीय समिति विस्तार गरेको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले जारी विज्ञप्ति जारी गर्दै समिति विस्तार भएको जनाएका हुन् ।

विस्तारित ६३ सदस्यीय कार्य समितिको सदस्य सचिवमा पूर्वमन्त्री गोपाल किरातीलाई जिम्मेवारी दिएको छ । सदस्यहरुमा डा. मित्र परियार, मे. असिम पालुङ्वा, दिलेन्द्र कुरुम्बाङ, सरु सिंगक, चन्द्र मादेन, खगेन्द्र माखिम, कृतिमान मादेन, प्रेमराज लावतीलगायत छन् ।

विज्ञप्ति :

सम्बन्धित खबर