पालाम ‘सेम्माङ्बे मेन्ना ओमाङ्बे’ सार्वजनिक
याक्खा भाषाको पालाम ‘सेम्माङ्बे मेन्ना ओमाङ्बे’को भिडियो सार्वजनिक भएको छ ।
पालाममा धनु याक्खा ‘कम्फेहाङ कान्छी’ र सुमन लिम्बुको स्वर रहेको छ । भरत याक्खाको शब्द, कम्फेहाङ कान्छीको लय र मनोज साङ्सोन राईको संगीत संयोजन रहेको छ ।
भिडियोमा कम्फेहाङ कान्छी, भरत याक्खा, पुकार याक्खा, थमन याक्खा, चित्रकला जिमी र प्रेशिका जिमी कलाकार रहेका छन् । छायाँकन, सम्पादन र निर्देशन चन्द्र लिम्बुले गरेका हुन् ।
भिडियो :
