किरात वंशका ३१ पुस्ता (कतै ३२ उल्लेख)ले करिब ८ सय वर्ष शासन गरेका थिए । किरातहरुलाई पराजित गरी लिच्छिवहरुले शासन चलाएको इतिहास छ ।
‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले ८२ पर्यटकीय गन्तव्यको सूचीसमेत तयार गरेको छ ।
संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थल टीएमजेलाई ‘गुराँसको राजधानी’ भनिन्छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस टीएमजेमा पाइन्छ ।