किरात याक्खा छुम्मा यूकेको गठन सन् २००८ मा भएको हो । यो १७औं वार्षिक भेटघाट कार्यक्रम भएको समितिका पूर्वकोषाध्यक्ष शिवचन जिमीले बताए ।
एमटीयू दक्षिण कोरियाका अध्यक्ष उदय राई, खोटाङ सेवा समाज कोरियाका सचिव हरि खड्का र विजय राई लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । साे अवसरमा...