आज ललितपुरको सानो हात्तीवनमा किरात समुदायले बिहानैदेखि सामूहिक पूजाआजा सुरु गरेका छन् । पूजापछि शुभकामना आदानप्रदान गर्दै दिनभर नाचगान हुनेगर्छ ।
संखुवासभा र धनकुटा जिल्लामा याक्खा जातिको थाकथलो रहेको छ । उल्लिखित जिल्लामा नै याक्खाहरुको सघन बसोवास भएकाले पनि कोशी प्रदेश अधिवेशनको विशेष महत्व रहन्छ ।
मधेश प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।