माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो । सोही दिन प्रहरीले चलाएको गोली लागेर तीनजना घाइते भएका छन्...
उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् । संसद् सचिवालयमा दर्ता भएपछि यो विधेयक प्रस्तावकले संसद्को बैठकमा टेबल गर्न सक्छन् ।...
च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो...
जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरु, ट्राफिक प्रहरीहरु, यात्रुहरु र नदी किनारका बासिन्दाहरुले तदनुरुप सावधानी अपनाउन पनि प्राधिकरणको...