समाचार

संखुवासभाका राजनीतिक दलहरुले सरकारसमक्ष राखेका ८ वटा मागहरु के-के हुन् ?

संखुवासभाका राजनीतिक दलहरुले सरकारसमक्ष राखेका ८ वटा मागहरु के-के हुन् ?

ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका प्रमुख तथा प्रतिनिधिहरुले...

  • २७ जेष्ठ २०८१
कोशीका ४ जिल्ला बाढी र बाँकीमा पहिरोको जोखिम

कोशीका ४ जिल्ला बाढी र बाँकीमा पहिरोको जोखिम

मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आँकलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

  • २३ जेष्ठ २०८१
‘हाम्रो धरान’मा विजयपुरको इतिहास ‘कपोकल्पित’, सच्याउन माग गर्दै ज्ञापनपत्र

‘हाम्रो धरान’मा विजयपुरको इतिहास ‘कपोकल्पित’, सच्याउन माग गर्दै ज्ञापनपत्र

मेयर सम्पाङले स्थायी विषयलाई धरानका विद्यालयहरूमा पठन पाठन गराउने लामो प्रयास पछि प्रकाशित पाठ्य पुस्तकमा त्रुटि देखिनुमा तयार गर्ने कार्यदल जिम्मेवार भएको बताए ।

  • २२ जेष्ठ २०८१