आर्थिक अनुशासन कायम गर्न विद्यमान कानूनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने, सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी कानून परिमार्जन र सुधार गर्ने विषयहरु उल्लेख छन् ।
याक्खालेनभित्र पाँचखपन, पाँचमझिया र दशमझिया गरी तीनवटा ऐतिहासिक थुम रहेका छन् । उल्लेखित क्षेत्रभित्र संखुवासभाको अधिकांश र धनकुटाको उत्तरी भू-भाग पर्छ ।
आर्थिक सुधारका पाँच रणनीतिमा संरचनागत सुधार, व्यावसायिक वातावरणमा सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार रहेका छन् ।
यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।