संस्कार

याक्खा जातिको पर्व ‘चासुवा’सम्बन्धी बृहत छलफल

याक्खा जातिको पर्व ‘चासुवा’सम्बन्धी बृहत छलफल

‘नयाँ अन्नबाली चढाउने पूजालाई गाउँ-गाउँमा फरक-फरक नामले पुकारिन्छ । यो चासुवा शब्द बजारीकरण गरिएको शब्द हो । यो मौलिक शब्द होइन,’ उनको भनाइ थियो ।

  • १७ मंसिर २०८२
उभौलीको कामना- बालीनाली राम्रो होस्, रोगव्याध नलागोस्

उभौलीको कामना- बालीनाली राम्रो होस्, रोगव्याध नलागोस्

यस कारण उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।

  • २८ बैशाख २०८२