सम्मेलनले विजयपुरको ऐतिहासिक भूमिलाई टुक्र्याउने, ऐतिहासिक तथ्य तोडमोड गर्ने तथा विजयपुर दरबार परिसरमा अतिक्रमण गर्ने कार्यको प्रतिवाद गर्ने प्रतिबद्धता जनाएको छ ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला /भूमे लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ...
‘नयाँ अन्नबाली चढाउने पूजालाई गाउँ-गाउँमा फरक-फरक नामले पुकारिन्छ । यो चासुवा शब्द बजारीकरण गरिएको शब्द हो । यो मौलिक शब्द होइन,’ उनको भनाइ थियो ।
यस कारण उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।
अन्यथा, किराती समुदायमाथि त्यस धार्मिक-सांस्कृतिक प्रहारबाट उब्जिएको आवेगलाई रोक्न नसकिने र त्यसबाट उत्पन्न परिस्थितिको प्रहरी प्रशासन, तिनै तहको नेपाल सरकार स्वयं जिम्मेवार रहने समेत यायोक्खाले...