वक्ता, विमर्श र केही मुख्य कार्यक्रममा कोसी नाम खारेजी र पुनः नामांकन तथा मुक्कुम्लुङमा केबलकार खारेजीले प्रमुखता पाएको थियो ।
यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।