महिला फुटबलका प्रतियोगिताहरू तुलनात्मक रूपमा कम आयोजना हुने गरेको सन्दर्भमा मझिया स्मृति कपले महिला फुटबलको क्षेत्रमा योगदान पुग्ने आयोजकको विश्वास रहेको छ ।
सम्मेलनले विजयपुरको ऐतिहासिक भूमिलाई टुक्र्याउने, ऐतिहासिक तथ्य तोडमोड गर्ने तथा विजयपुर दरबार परिसरमा अतिक्रमण गर्ने कार्यको प्रतिवाद गर्ने प्रतिबद्धता जनाएको छ ।
सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवतअन्तर्गत नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा संखुवासभाबाट नेपाली कांग्रेसका दिपक खड्का ३२ हजार १ सय ६१ मतसहित विजयी भएका थिए ।
निवर्तमान प्रतिनिधिसभा सदस्य एवं पूर्व उर्जा, जलश्रोत तथा सिंचााइमन्त्री दिपक खड्का पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।