याक्सिगुम खबर

बाढीपहिरोले २४ घरपरिवार विस्थापित, करोडौंको क्षति

बाढीपहिरोले २४ घरपरिवार विस्थापित, करोडौंको क्षति

 एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

  • ०७ असार २०८१