आर्थिक अनुशासन कायम गर्न विद्यमान कानूनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने, सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी कानून परिमार्जन र सुधार गर्ने विषयहरु उल्लेख छन् ।
याक्खालेनभित्र पाँचखपन, पाँचमझिया र दशमझिया गरी तीनवटा ऐतिहासिक थुम रहेका छन् । उल्लेखित क्षेत्रभित्र संखुवासभाको अधिकांश र धनकुटाको उत्तरी भू-भाग पर्छ ।
विरानाे मुलुकतर्फ लाग्नेहरूकाे संख्या घट्दाे छैन, अचम्मैलाग्दाे गरी आकाशिँदाे छ । विदेशकाे आकर्षणले तानेर हुनसक्छ, स्वदेशमा कुनै उपाय नदेखेर हुनसक्छ । अधिकांश तन्नेरीकाे सपना स्वदेश...