श्रष्टाहरूलाई यही जेठ १४ गते काठमाडाैंकाे जमलस्थित सांस्कृतिक संस्थानमा आयाेजना हुने कार्यक्रममा सम्मानित गरिने संघले जनाएकाे छ ।
जथाभावी समाचार र लेख रचना लेखाउन र छाप्नका लागि मात्रै पत्रकारिताको खोल ओढ्न सञ्चारजगतमा आएका कलुषित भावना भएका केही दुष्ट मान्छेहरुलाई सही बाटोमा हिँडाउन सकिन्छ...
चीनतर्फबाट पनि कार्यक्रममा नेपालका परराष्ट्रमन्त्रीको समकक्षी तहकै पदाधिकारीको सहभागिता रहने आफूलाई जानकारी आएको अध्यक्ष लामाले बताए ।
उभौली र उधौलीका दिन किरात समुदायले सामूहिक पूजाआजा पनि गर्दछन् । यस अवसरमा भेटघाट, जमघट र नाचगान भने हप्तौंसम्म हुनेगर्छ । पर्वलाई उल्लासमय बनाउन विभिन्न...
आज ललितपुरको सानो हात्तीवनमा किरात समुदायले बिहानैदेखि सामूहिक पूजाआजा सुरु गरेका छन् । पूजापछि शुभकामना आदानप्रदान गर्दै दिनभर नाचगान हुनेगर्छ ।
कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा पनि पार्टीले वेवास्ता गरेकाे माेर्चाकाे आराेप छ ।