‘मझिया स्मृति कप’ महिला फुटबलको पहिलो चरणमा कुन-कुन टोली भिड्दैछन् ?

‘मझिया स्मृति कप’ महिला फुटबलको पहिलो चरणमा कुन-कुन टोली भिड्दैछन् ?

महिला फुटबलका प्रतियोगिताहरू तुलनात्मक रूपमा कम आयोजना हुने गरेको सन्दर्भमा मझिया स्मृति कपले महिला फुटबलको क्षेत्रमा योगदान पुग्ने आयोजकको विश्वास रहेको छ ।

  • १७ अशोज २०८३
विजयपुर घोषणापत्रका १० बुँदा र ८ प्रतिवद्धता: विजयनारायण र बुद्धिकर्ण रायबारे के छ निष्कर्ष ?

विजयपुर घोषणापत्रका १० बुँदा र ८ प्रतिवद्धता: विजयनारायण र बुद्धिकर्ण रायबारे के छ निष्कर्ष ?

सम्मेलनले विजयपुरको ऐतिहासिक भूमिलाई टुक्र्याउने, ऐतिहासिक तथ्य तोडमोड गर्ने तथा विजयपुर दरबार परिसरमा अतिक्रमण गर्ने कार्यको प्रतिवाद गर्ने प्रतिबद्धता जनाएको छ ।

  • १५ अशोज २०८३
नयाँ वर्ष २०८३ साल सुरू, हर्षोल्लासपूर्वक मनाइँदै

नयाँ वर्ष २०८३ साल सुरू, हर्षोल्लासपूर्वक मनाइँदै

सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवतअन्तर्गत नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ ।

  • ०१ बैशाख २०८३
संखुवासभामा १ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी

संखुवासभामा १ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा संखुवासभाबाट नेपाली कांग्रेसका दिपक खड्का ३२ हजार १ सय ६१ मतसहित विजयी भएका थिए ।

  • ०६ माघ २०८२
कांग्रेसबाट २५ जना प्रस्तावित उम्मेदवार सर्वसम्मत

कांग्रेसबाट २५ जना प्रस्तावित उम्मेदवार सर्वसम्मत

निवर्तमान प्रतिनिधिसभा सदस्य एवं पूर्व उर्जा, जलश्रोत तथा सिंचााइमन्त्री दिपक खड्का पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

  • २६ मंसिर २०८२