चुम्लुङले उभौली-उधौली, विश्व आदिवासी दिवस लगायतका पर्व र अवसरहरुलाई प्रदेश पुनःनामांकन र नो केबलकार मुद्दामा केन्द्रित गर्दै आएको छ ।
महासंघको नेतृत्वमा विभिन्न आदिवासी जनजाति संघसस्थाहरुको तर्फबाट ध्यानाकर्षण गराइएको हो ।
हीरक महोत्सवको अवसरमा पूर्वप्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यालयलाई विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तित्वहरू सम्मानित भए ।
मायाखोलामा हाइड्रोपावर निर्माण भए स्थानीय याक्खा समुदायको संस्कार-संस्कृति प्रत्यक्ष प्रभावित हुने तथा पर्यावरणमा समेत नकारात्मक असर पर्ने समितिका संयोजक डिक लिंखाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ...
धाकधम्की दिएर मनोनयनपत्र खोस्ने प्रयास गरेकोलगायत सबै घटनाको भिडिओ फुटेज कार्यक्रम स्थलमा सुरक्षित रहेको उनीहरूको दाबी छ ।
कुल चार करोड ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । यसमा सिलिचोङ गाउँपालिकाको ४० र संघीय सरकारको ६० प्रतिशत लगानी रहेको छ...