राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले विकासको नाममा बाहुनवादी सत्ताले आदिवासी भूमिको नष्ट गर्दै गएको आरोप लगाए । राज्यबाट अझै खतरा भएकाले सबै एकजुट भएर लाग्नुपर्ने उनको...
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले असहमति जनाउँदै आन्दोलन थालेपछि स्थिति तनावग्रस्त बनेको...
माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो । सोही दिन प्रहरीले चलाएको गोली लागेर तीनजना घाइते भएका छन्...
उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् । संसद् सचिवालयमा दर्ता भएपछि यो विधेयक प्रस्तावकले संसद्को बैठकमा टेबल गर्न सक्छन् ।...
विदुषी योगमाया न्यौपानेले समाज सुधारका लागि जीवनभर संघर्ष गरेर आफ्ना ६७ जना अनुयायीसहित अरूण नदीमा जलसमाधि लिएकी थिइन् ।
च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो...