माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो । सोही दिन प्रहरीले चलाएको गोली लागेर तीनजना घाइते भएका छन्...
उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् । संसद् सचिवालयमा दर्ता भएपछि यो विधेयक प्रस्तावकले संसद्को बैठकमा टेबल गर्न सक्छन् ।...
विदुषी योगमाया न्यौपानेले समाज सुधारका लागि जीवनभर संघर्ष गरेर आफ्ना ६७ जना अनुयायीसहित अरूण नदीमा जलसमाधि लिएकी थिइन् ।
च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो...
कांग्रेसका केदार कार्की मुख्यमन्त्री छँदा प्रदेश सरकारले सरकारी वार्ता समिति गठन गरी वार्ता अघि बढाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो ।