उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल...
चीनतर्फबाट पनि कार्यक्रममा नेपालका परराष्ट्रमन्त्रीको समकक्षी तहकै पदाधिकारीको सहभागिता रहने आफूलाई जानकारी आएको अध्यक्ष लामाले बताए ।
आज ललितपुरको सानो हात्तीवनमा किरात समुदायले बिहानैदेखि सामूहिक पूजाआजा सुरु गरेका छन् । पूजापछि शुभकामना आदानप्रदान गर्दै दिनभर नाचगान हुनेगर्छ ।
संखुवासभा र धनकुटा जिल्लामा याक्खा जातिको थाकथलो रहेको छ । उल्लिखित जिल्लामा नै याक्खाहरुको सघन बसोवास भएकाले पनि कोशी प्रदेश अधिवेशनको विशेष महत्व रहन्छ ।