Banner 3

कांग्रेसबाट २५ जना प्रस्तावित उम्मेदवार सर्वसम्मत

कांग्रेसबाट २५ जना प्रस्तावित उम्मेदवार सर्वसम्मत

निवर्तमान प्रतिनिधिसभा सदस्य एवं पूर्व उर्जा, जलश्रोत तथा सिंचााइमन्त्री दिपक खड्का पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

  • २६ मंसिर २०८२
याक्खा गाउँबस्तीमा चासुवा धुमधाम

याक्खा गाउँबस्तीमा चासुवा धुमधाम

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला /भूमे लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ...

  • १८ मंसिर २०८२
याक्खा जातिको पर्व ‘चासुवा’सम्बन्धी बृहत छलफल

याक्खा जातिको पर्व ‘चासुवा’सम्बन्धी बृहत छलफल

‘नयाँ अन्नबाली चढाउने पूजालाई गाउँ-गाउँमा फरक-फरक नामले पुकारिन्छ । यो चासुवा शब्द बजारीकरण गरिएको शब्द हो । यो मौलिक शब्द होइन,’ उनको भनाइ थियो ।

  • १७ मंसिर २०८२
खेल र संस्कृति एकै ठाउँ, तुमोक खेलमैदानमा ५ दिने उत्सव

खेल र संस्कृति एकै ठाउँ, तुमोक खेलमैदानमा ५ दिने उत्सव

खेल लगायतका सम्पूर्ण कार्यक्रमका लागि धर्मदेवी नगरपालिका वडा नम्बर २ प्रवर्द्धक रहेको छ भने एन्फा संखुवासभाले सहयोग गरेको छ । आयोजकले किरात याक्खा छुम्मा, तामाफोकसँग...

  • १४ मंसिर २०८२
‘मायाखोला बचाउ अभियान’मा छुम्माको ऐक्यवद्धता

‘मायाखोला बचाउ अभियान’मा छुम्माको ऐक्यवद्धता

मादी नगरपालिका र धर्मदेवी नगरपालिकाबीच भएर बग्ने मायाखोलामा जलविद्युत निर्माण गर्न लागिएको चर्चासँगै स्थानीय बासिन्दाहरु सरोकार समिति गठन गरेर विरोधमा उत्रिएका छन् ।

  • १० मंसिर २०८२
यी हुन् लिम्बू थरगत थुम भेलाका १५ बुँदे निर्णय

यी हुन् लिम्बू थरगत थुम भेलाका १५ बुँदे निर्णय

याक्थुङ (लिम्बू) आदिवासीहरुसँग सम्बन्धित परम्परागत प्रथाजनित भूमिलाई सामूहिक सामुदायिक सम्पत्तिको रुपमा पालिका तथा वडामा अभिलेखीकरण गर्ने पनि भेलाले निर्णय गरेको छ ।

  • ०४ मंसिर २०८२
जेनजीले संखुवासभामा औंल्यायो बेरुजु र घुसखोरीको समस्या

जेनजीले संखुवासभामा औंल्यायो बेरुजु र घुसखोरीको समस्या

मालपोत, नापी लगायतका सरकारी कार्यालयहरुमा हुने घुस लेनदेनविरुद्ध कारबाही गर्न पनि प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

  • ३० भदौ २०८२
६७ जातीय संस्थाको माग- तोकिएको समयमा निर्वाचन, समावेशी मन्त्रिमण्डल

६७ जातीय संस्थाको माग- तोकिएको समयमा निर्वाचन, समावेशी मन्त्रिमण्डल

अहिलेको संक्रमणकाललाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा महासंघले बधाई ज्ञापन गरेको छ ।

  • २९ भदौ २०८२