मायाखोलामा हाइड्रोपावर निर्माण भए स्थानीय याक्खा समुदायको संस्कार-संस्कृति प्रत्यक्ष प्रभावित हुने तथा पर्यावरणमा समेत नकारात्मक असर पर्ने समितिका संयोजक डिक लिंखाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ...
धाकधम्की दिएर मनोनयनपत्र खोस्ने प्रयास गरेकोलगायत सबै घटनाको भिडिओ फुटेज कार्यक्रम स्थलमा सुरक्षित रहेको उनीहरूको दाबी छ ।
कुल चार करोड ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । यसमा सिलिचोङ गाउँपालिकाको ४० र संघीय सरकारको ६० प्रतिशत लगानी रहेको छ...
धरानबाट कोशीका विभिन्न जिल्लाका लागि छुटेका र ती स्थानबाट धरानतर्फ आइरहेका सवारी र ढुवानीका साधनहरु रोकिएका छन् ।
दालतको आदेशलाई गलत व्याख्या गर्दै केबलकार पक्षधरहरूले काम थाल्ने तयारी गरिरहेको मुक्कुमलुङ संरक्षण पक्षधरले पत्रकार सम्मेलनमा जनाए ।
यहाँसम्म कि नेपाल कहलिएका विज्ञ वा विद्वानहरुले नै पनि कुलुङ जातिलाई नेपालको एक अलग्गै जाति हो भनेर चिनेका छैनन् वा भनौं थाहा पाएका छैनन्, जानेका...
यस कारण उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।
सूचनाको हकबाट वञ्चित गराउँदै सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले प्रदेशको नामांकन गरिएको चुम्लुङको ठहर छ ।
संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता ९०० मेगावाट रहेको छ ।