जथाभावी समाचार र लेख रचना लेखाउन र छाप्नका लागि मात्रै पत्रकारिताको खोल ओढ्न सञ्चारजगतमा आएका कलुषित भावना भएका केही दुष्ट मान्छेहरुलाई सही बाटोमा हिँडाउन सकिन्छ...
चीनतर्फबाट पनि कार्यक्रममा नेपालका परराष्ट्रमन्त्रीको समकक्षी तहकै पदाधिकारीको सहभागिता रहने आफूलाई जानकारी आएको अध्यक्ष लामाले बताए ।
उभौली र उधौलीका दिन किरात समुदायले सामूहिक पूजाआजा पनि गर्दछन् । यस अवसरमा भेटघाट, जमघट र नाचगान भने हप्तौंसम्म हुनेगर्छ । पर्वलाई उल्लासमय बनाउन विभिन्न...
आज ललितपुरको सानो हात्तीवनमा किरात समुदायले बिहानैदेखि सामूहिक पूजाआजा सुरु गरेका छन् । पूजापछि शुभकामना आदानप्रदान गर्दै दिनभर नाचगान हुनेगर्छ ।
कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा पनि पार्टीले वेवास्ता गरेकाे माेर्चाकाे आराेप छ ।
‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा ३४ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’को शिरमा मानव पाइला राख्न...
मधेश प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।
नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना हुन्छन् ।
त्यसैले अब प्रदेश सरकार र केन्द्र सरकारले जति सक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहणप्रेमीहरुका लागि खुल्ला गरेको घोषणा गरोस् ।