भोटखोला गाउँपालिका वडा नम्बर १ स्थित किमाथांका नाका चीन स्वशासित क्षेत्र तिब्बत प्रवेशको एउटा मुख्य नाका हो ।
सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको छ ।
वन क्षेत्रको माथिल्लो भागमा माङहिम र फेदाङमाको आवास रहेको छ भने तल्लो भागमा हरेक जातिको अलग-अलग पूजा तथा कार्यक्रमस्थल छ ।
खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालित भएको गृह मन्त्रालयले जनाएको छ । काठमाडाैं उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय...
२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइभर्सन टनेलमार्फत...
नेपालको संविधान २०७२ आफूहरुमाथि लादिएका कारण असोज ३ लाई कालो दिनको रुपमा लिइरहेको पनि चुम्लुङले उल्लेख गरेको छ ।
यही विधाको पुरस्कार कोसी प्रदेशका १४, मधेसका आठ, बागमतीका १३, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका १० र सुदूरपश्चिमका ९ जना शिक्षकले प्राप्त गर्दैछन् ।
अधिवक्ता शंकर लिम्बुद्वारा प्रस्तुत कार्यपत्रमा आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधि तथा अभियन्ताहरुले आ-आफ्नो धारणासहित सुझावहरु दिएका थिए ।
उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधि निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दीपककुमार लिम्बू लगायतले पनि मन्तव्य राखेका...