Banner 3

‘पहिचानवादीहरुको राष्ट्रिय शक्ति निर्माण गर्न जरुरत भएकोले सहकार्य र मोर्चाबन्दीमा जुटेका हौं’

‘पहिचानवादीहरुको राष्ट्रिय शक्ति निर्माण गर्न जरुरत भएकोले सहकार्य र मोर्चाबन्दीमा जुटेका हौं’

पूर्वमा प्रदेश नाम कोशी खारेज आन्दोलन जारी छ । ईलाम २ उपनिर्वाचनमा प्रदेश १ पुनः नामांकन संघर्ष समितिको साझा उमेदवार श्री डकेन्द्रसिं थेगिम विरुद्व शासक...

  • २३ जेष्ठ २०८१
कोशीका ४ जिल्ला बाढी र बाँकीमा पहिरोको जोखिम

कोशीका ४ जिल्ला बाढी र बाँकीमा पहिरोको जोखिम

मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आँकलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

  • २३ जेष्ठ २०८१
रीदूम लेखन, खूलूहरूसँग त्यो भेटघाट अनि उहाँहरुको अमूल्य योगदान

रीदूम लेखन, खूलूहरूसँग त्यो भेटघाट अनि उहाँहरुको अमूल्य योगदान

कतिपय जातजाति र भाषाभाषीको मातृभाषा, मौलिकता, धर्म-कर्म, संस्कृति, संस्कार, वेषभूषा, चाडबाड, ऐतिहासिक भूमि, पितापूर्खाहरुको इतिहास, आ-आफ्नो वंशवृक्षको जरा, परम्परागत कानुन, रीतिथिति, हामी भन्ने भावना, रहनसहन,...

  • २३ जेष्ठ २०८१
‘हाम्रो धरान’मा विजयपुरको इतिहास ‘कपोकल्पित’, सच्याउन माग गर्दै ज्ञापनपत्र

‘हाम्रो धरान’मा विजयपुरको इतिहास ‘कपोकल्पित’, सच्याउन माग गर्दै ज्ञापनपत्र

मेयर सम्पाङले स्थायी विषयलाई धरानका विद्यालयहरूमा पठन पाठन गराउने लामो प्रयास पछि प्रकाशित पाठ्य पुस्तकमा त्रुटि देखिनुमा तयार गर्ने कार्यदल जिम्मेवार भएको बताए ।

  • २२ जेष्ठ २०८१
कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

आर्थिक अनुशासन कायम गर्न विद्यमान कानूनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने, सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी कानून परिमार्जन र सुधार गर्ने विषयहरु उल्लेख छन् ।

  • २१ जेष्ठ २०८१
विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या तीन वर्षमा ४ हजारभन्दा बढी

विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या तीन वर्षमा ४ हजारभन्दा बढी

विरानाे मुलुकतर्फ लाग्नेहरूकाे संख्या घट्दाे छैन, अचम्मैलाग्दाे गरी आकाशिँदाे छ । विदेशकाे आकर्षणले तानेर हुनसक्छ, स्वदेशमा कुनै उपाय नदेखेर हुनसक्छ । अधिकांश तन्नेरीकाे सपना स्वदेश...

  • १६ जेष्ठ २०८१
यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

आर्थिक सुधारका पाँच रणनीतिमा संरचनागत सुधार, व्यावसायिक वातावरणमा सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार रहेका छन् ।

  • १५ जेष्ठ २०८१
यारापफुङ : याक्खा जातिमा यसको अर्थ र महत्व

यारापफुङ : याक्खा जातिमा यसको अर्थ र महत्व

यस प्रतीकको बिच भागमा रहेको चारपाटे भाग रंगीन धागोले बनेको हुन्छ । यसलाई याक्खा मुन्थुममा पुनु भनिन्छ । यसलाई तीनराते चिन्ताको थानमा दायाँ र बायाँ...

  • १५ जेष्ठ २०८१
खुल्यो किमाथांका नाका

खुल्यो किमाथांका नाका

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल...

  • १२ जेष्ठ २०८१