आज ललितपुरको सानो हात्तीवनमा किरात समुदायले बिहानैदेखि सामूहिक पूजाआजा सुरु गरेका छन् । पूजापछि शुभकामना आदानप्रदान गर्दै दिनभर नाचगान हुनेगर्छ ।
कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा पनि पार्टीले वेवास्ता गरेकाे माेर्चाकाे आराेप छ ।
संखुवासभा र धनकुटा जिल्लामा याक्खा जातिको थाकथलो रहेको छ । उल्लिखित जिल्लामा नै याक्खाहरुको सघन बसोवास भएकाले पनि कोशी प्रदेश अधिवेशनको विशेष महत्व रहन्छ ।