आगो नियन्त्रण भइसक्दा तेह्रथुमको म्याङलुङ नगरपालिकाको पनि दमकल आइपुगेको पौडेलले बताए । ‘लालीगुराँसको दमकल समयमै आउन नसकेको भए धेरै ठुलो क्षति हुने थियो,’ उनले भने...
संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थल टीएमजेलाई ‘गुराँसको राजधानी’ भनिन्छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस टीएमजेमा पाइन्छ ।