कुल चार करोड ६५ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । यसमा सिलिचोङ गाउँपालिकाको ४० र संघीय सरकारको ६० प्रतिशत लगानी रहेको छ...
धरानबाट कोशीका विभिन्न जिल्लाका लागि छुटेका र ती स्थानबाट धरानतर्फ आइरहेका सवारी र ढुवानीका साधनहरु रोकिएका छन् ।
दालतको आदेशलाई गलत व्याख्या गर्दै केबलकार पक्षधरहरूले काम थाल्ने तयारी गरिरहेको मुक्कुमलुङ संरक्षण पक्षधरले पत्रकार सम्मेलनमा जनाए ।
यस कारण उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।
सूचनाको हकबाट वञ्चित गराउँदै सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले प्रदेशको नामांकन गरिएको चुम्लुङको ठहर छ ।