सूचनाको हकबाट वञ्चित गराउँदै सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले प्रदेशको नामांकन गरिएको चुम्लुङको ठहर छ ।
संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता ९०० मेगावाट रहेको छ ।
नेपाली लोकजीवनले न्याउली चरीलाई विरहको प्रतीक मान्दछ । यस चराको बारेमा हाम्रो समाजमा यस्ता अनेकौं मिथक सुन्न पाइन्छ ।
किरात वंशका ३१ पुस्ता (कतै ३२ उल्लेख)ले करिब ८ सय वर्ष शासन गरेका थिए । किरातहरुलाई पराजित गरी लिच्छिवहरुले शासन चलाएको इतिहास छ ।
अन्यथा, किराती समुदायमाथि त्यस धार्मिक-सांस्कृतिक प्रहारबाट उब्जिएको आवेगलाई रोक्न नसकिने र त्यसबाट उत्पन्न परिस्थितिको प्रहरी प्रशासन, तिनै तहको नेपाल सरकार स्वयं जिम्मेवार रहने समेत यायोक्खाले...