लगानी बोर्ड र सतलज जलविद्युत् निगम (एसजेभिएन) बीच आयोजना निर्माणका लागि २०७८ साल असार २७ मा समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको थियो ।
वक्ता, विमर्श र केही मुख्य कार्यक्रममा कोसी नाम खारेजी र पुनः नामांकन तथा मुक्कुम्लुङमा केबलकार खारेजीले प्रमुखता पाएको थियो ।
तिमीहरू हाम्रा भारदारसँग सामेल रहौ र मद्दत सघाई हिजु आपै आप आपुङगी बसी आये बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्ज्याल तिम्रा शाखा सन्तानतक...
महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क...
यस विद्यालयको मावि तह प्रस्तावित छ । गणितमा सबै र ७ जना विज्ञानमा समेत नन ग्रेड भए । विद्यालयको यस नतिजाले आफू बहुत दुखी भएको...
उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता र मोर्चाबन्दीबाटै साझा उद्देश्य र लक्ष्य प्राप्त हुने भन्दै मोर्चामा आबद्ध भएको घोषणा गरेका हुन् ।
विज्ञ तथा खोज अनुसन्धानकर्ताहरुका अनुसार अहिले नै पनि वातावरणीय विनाशका कारणभन्दा पनि आदिवासीहरुका भाषा अथवा भनौं आदिवासीका शब्दहरु लोप हुनाले धेरैजसो औषधीय गुण भएका वनस्पति...
ढुंगाले किचेको घरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सिसुवाखोला क्षेत्र जिल्लामै पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हो ।
यस दिन खेतबारीमा पसे मात्र पनि खेतीबाली पहेँलिन्छ र सुक्छ भन्ने याक्खा समुदायमा मान्यता छ । खेतीपातीको जतिसुकै चटारो भए पनि यस दिन काम गरिँदैन,...