Banner 3

मुक्कुम्लुङ केबलकार आन्दोलन स्थगित, ६ बुँदे सहमति

मुक्कुम्लुङ केबलकार आन्दोलन स्थगित, ६ बुँदे सहमति

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले असहमति जनाउँदै आन्दोलन थालेपछि स्थिति तनावग्रस्त बनेको...

  • २२ माघ २०८१
आन्दोलनरत पक्षको प्रस्तावमा सरकार असहमत

आन्दोलनरत पक्षको प्रस्तावमा सरकार असहमत

माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो । सोही दिन प्रहरीले चलाएको गोली लागेर तीनजना घाइते भएका छन्...

  • २१ माघ २०८१
जातीय-क्षेत्रीय विभेदविरुद्ध सीके राउतको गैरसरकारी विधेयक संसदमा दर्ता

जातीय-क्षेत्रीय विभेदविरुद्ध सीके राउतको गैरसरकारी विधेयक संसदमा दर्ता

उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् । संसद् सचिवालयमा दर्ता भएपछि यो विधेयक प्रस्तावकले संसद्को बैठकमा टेबल गर्न सक्छन् ।...

  • २१ माघ २०८१
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयकाको केन्द्रीय कार्यालय उद्घाटन

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयकाको केन्द्रीय कार्यालय उद्घाटन

विदुषी योगमाया न्यौपानेले समाज सुधारका लागि जीवनभर संघर्ष गरेर आफ्ना ६७ जना अनुयायीसहित अरूण नदीमा जलसमाधि लिएकी थिइन् ।

  • २० माघ २०८१
खाँदबारी-किमाथांका सडकको ‘ब्रेक थ्रु’

खाँदबारी-किमाथांका सडकको ‘ब्रेक थ्रु’

च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै सोमबार संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो...

  • १४ माघ २०८१
दोश्रो चरणको पहिचान आन्दोलन घोषणा, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक

दोश्रो चरणको पहिचान आन्दोलन घोषणा, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक

कांग्रेसका केदार कार्की मुख्यमन्त्री छँदा प्रदेश सरकारले सरकारी वार्ता समिति गठन गरी वार्ता अघि बढाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो ।

  • ०३ मंसिर २०८१
‘खसकरण गरिएका नामहरु पुन: स्थापित गरौं’

‘खसकरण गरिएका नामहरु पुन: स्थापित गरौं’

अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुका सम्बन्धमा भन्नु पर्दा नेपालका हिमालहरु पनि अछूतो रहन सकेको छैन । नेपाली हिमालहरुको नाम पनि खुबै अतिक्रमणमा परेका छन्...

  • २० अशोज २०८१
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, संखुवासभाका सबै स्थानीय तहलाई जरुरी पत्र

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, संखुवासभाका सबै स्थानीय तहलाई जरुरी पत्र

जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरु, ट्राफिक प्रहरीहरु, यात्रुहरु र नदी किनारका बासिन्दाहरुले तदनुरुप सावधानी अपनाउन पनि प्राधिकरणको...

  • १६ अशोज २०८१
किमाथांका नाकाबाट आवतजावत बन्द

किमाथांका नाकाबाट आवतजावत बन्द

भोटखोला गाउँपालिका वडा नम्बर १ स्थित किमाथांका नाका चीन स्वशासित क्षेत्र तिब्बत प्रवेशको एउटा मुख्य नाका हो ।

  • १३ अशोज २०८१